राजनिति

वैकल्पिक राजनीतिको पक्षमा नारायणप्रसाद खनालको दाबी, रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी

वैकल्पिक राजनीतिको पक्षमा नारायणप्रसाद खनालको दाबी, रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवन, असार ९ — वैकल्पिक राजनीति, नयाँ राजनीतिक संस्कृति र नागरिक केन्द्रित शासन व्यवस्थाको पक्षमा लामो समयदेखि वैचारिक अभियान चलाउँदै आएका नारायणप्रसाद खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। अर्घाखाँची जन्मथलो तथा कपिलवस्तुलाई कर्मथलो बनाएका खनालले २०४१ सालदेखि आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको बताउँछन्।…

रास्वपाको ऐतिहासिक कूटनीतिक पहल: संसारभरका १० लाख नेपालीलाई देश बनाउने महाअभियानमा जोडिँदै

रास्वपाको ऐतिहासिक कूटनीतिक पहल: संसारभरका १० लाख नेपालीलाई देश बनाउने महाअभियानमा जोडिँदै

विश्व बजारमा रहेका नेपाली अब ‘रेमिट्यान्स मेसिन’ मात्र होइनन्, नेपाल निर्माणका ‘सह-निर्माता’ बन्ने; रास्वपा प्रवास विभागको यस्तो छ ८ बुँदे मास्टरप्लान। [ठाँटी खबर ] काठमाडौँ, वैशाख ९। नेपाली राजनीतिक इतिहासमा प्रवासमा रहेका नेपालीहरूको भूमिकालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एउटा अत्यन्तै सकारात्मक, दूरगामी र कूटनीतिक रूपमा महत्वपूर्ण घोषणा गरेको छ। “समर्थक भएर संसद बदल्यौं,…

  • ओली र लेखक दुवैलाई २ नम्बर गणमा राख्ने तयारी

    ओली र लेखक दुवैलाई २ नम्बर गणमा राख्ने तयारी

    काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै नेताको स्वास्थ्य परीक्षण पछि उनीहरूलाई २ नम्बर गणमा सारिनेछ। ओली र लेखकलाई शनिबार...

  • ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

    ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

    काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने तयारी गरिएको छ। शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हाल प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति माग गर्दै सरकारी वकिलको...

  • ओली र लेखक पक्राउपछि भद्रकाली प्रहरी परिसरमा राखियो

    ओली र लेखक पक्राउपछि भद्रकाली प्रहरी परिसरमा राखियो

    काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँस्थित भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएका दुवै जनालाई सिधै प्रहरी परिसरमा लगिएको बताइएको छ। प्रहरीका अनुसार ओलीलाई गुण्डु क्षेत्रबाट र...