राजनिति

बालेन सरकारको ‘आवाज’ बने सस्मित पोखरेल: २९ वर्षे शिक्षा मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

बालेन सरकारको ‘आवाज’ बने सस्मित पोखरेल: २९ वर्षे शिक्षा मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा युवा नेता सस्मित पोखरेलले दोहोरो र शक्तिशाली जिम्मेवारी पाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका पोखरेललाई मन्त्रिपरिषद्को पहिलो बैठकले ‘सरकारको प्रवक्ता’चयन गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सस्मितको स्पष्ट वक्ताको छवि र नीतिगत पकडलाई कदर गर्दै सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको…

“हार्वर्डको ज्ञान अब सिंहदरबारको सान: अर्थतन्त्र सुधार्न डा. स्वर्णिम वाग्लेको ‘ग्लोबल’ मास्टरप्लान!”

“हार्वर्डको ज्ञान अब सिंहदरबारको सान: अर्थतन्त्र सुधार्न डा. स्वर्णिम वाग्लेको ‘ग्लोबल’ मास्टरप्लान!”

काठमाडौँ, १३ चैत । नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिन विश्वविख्यात अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान सम्हालेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका वाग्लेले पहिलो दिनमै ‘नीतिगत क्रान्ति’ को संकेत दिएका छन्। अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गर्दै गर्दा दशकौँदेखि अर्थतन्त्रको विकासमा बाधक बनेका १५ वटा पुराना ऐनहरू…