आई. एम. ई. लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टअवार्ड २०२४“ जित्न सफल भएको छ ।

आई. एम. ई. लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टअवार्ड २०२४“ जित्न सफल भएको छ ।

आई. एम. . लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (ICAN) द्वारा आयोजित नेशनल बेस्ट प्रेजेन्टेड एनुअलरिपोर्ट अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड  जितेको होटल  र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत श्री पवन कुमार खड्का वित्तविभाग प्रमुख(CFO) श्री जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्डग्रहण गर्नुभएको थियो यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमाकम्पनीले प्राप्त गरेका छन सो मध्य एक आई. एम. . लाइफइन्स्योरेन्स कम्पनी बन्न सफल भएको
यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन संस्थागत सुशासनमा आधारित व्यवस्थापनकोअभ्यासको कदर गरेको कम्पनीले विगतदेखि नैसहभागितामुलक, समावेशी उत्तरदायी कार्यसम्पादन गर्दैपारदर्शी सूचना सम्प्रेषण वित्तीय अनुशासनमा विशेष ध्यान दिँदैआएको

यस उपलब्धिको लागि  नियामनकारी निकाय, बीमित, सम्पूर्णकर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको यस सम्मानलेकम्पनीलाई अझ प्रभावकारी जिम्मेवार जीबनबीमा कम्पनीकोरूपमा अघि बढ्न प्रेरणा दिएको  

📸📸✍🏻✍🏻 स्रोत : आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।