(ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “ सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया सम्पन्न
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री क. प्रदीप ज्ञवाली, ज्युको प्रमुख आतिथ्यतामा आज नेपाल बुद्धिजीवी परिषद् (ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्यक्रमका बिच नेपाल सरकारका पूर्व सचिव : पुण्यप्रसाद न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, त्रि.वि. का कार्यकारी निर्देशक…


