पेट्रोलियम पदार्थको घट्यो मूल्य

पेट्रोलियम पदार्थको घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले असार ३२ गते बुधबारदेखि लागू हुने गरि मूल्य घटाएको हो।

जस अनुसार निगमले पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावतनै रहेको छ  ।

हेर्नुस् नयाँ मूल्य