सादा पोसाकका प्रहरी हौँ भन्दै क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ
- thantikhabar
- September 24, 2026
7
SHARES
काठमाडौँ, सादा पोसाकका प्रहरी हौँ भन्दै डर, त्रास र धाक-धम्की दिएर रकम असुल गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सञ्जय बिसुङ्खे रहेका छन्।
उनीहरूले चन्द्रागिरि नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ प्रवेश गरी मेडिकल अनुगमन गर्न हिँडेका सादा पोसाकका प्रहरी भएको दाबी गरेका थिए। त्यसपछि सञ्चालकलाई डर-त्रास देखाई औषधि पसलको काउन्टरबाट नगद समेत लिएर उनीहरू फरार भएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले छानबिन अघि बढाउँदै उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
- बालेनको यूएन सम्बोधनपछि दीपक मल्होत्रा : ‘आज नेपाली हुनुमा अझ गर्व लाग्यो’
- नेपाल–भारत आर्थिक सहकार्य तथा संस्थागत समन्वय सुदृढीकरणबारे निक्की रएफएनसिसिआइ बीच छलफल
- FNCCI and NICCI Discuss Strengthening Nepal-India Economic Cooperation and Institutional Collaboration
- श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् सुर्खेतबाट पक्राउ
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ, थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
-
बानेश्वरमा सुन चोरी गर्ने युवक पक्राउ, १३८ ग्रामभन्दा बढी गरगहना बरामद
September 16, 2026 -
रुखबाट स्याउला काट्ने क्रममा करेन्ट लाग्यो, महिलाको मृत्यु
September 16, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- बालेनको यूएन सम्बोधनपछि दीपक मल्होत्रा : ‘आज नेपाली हुनुमा अझ गर्व लाग्यो’
- नेपाल–भारत आर्थिक सहकार्य तथा संस्थागत समन्वय सुदृढीकरणबारे निक्की रएफएनसिसिआइ बीच छलफल
- FNCCI and NICCI Discuss Strengthening Nepal-India Economic Cooperation and Institutional Collaboration
- श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् सुर्खेतबाट पक्राउ
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ, थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’

प्रतिकृया दिनुहोस्