वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- thantikhabar
- August 5, 2026
38
SHARES
काठमाडौं, काठमाडौं महानगरपालिका–६ महाकालस्थित सेचेन गुम्बा नजिक डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३९ वर्षीय रत्नबहादुर चालिसेको करेन्ट लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो वासिङ मेसिन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका चालिसेलाई तत्काल मेडिकेयर अस्पताल, चाबहिल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

प्रतिकृया दिनुहोस्