किवानिज अन्तराष्ट्रिय एसिया प्रसान्त क्षेत्रको ५० ओैं राष्ट्रिय सम्मेलन भब्याताका साथ सम्पन्न
किवानिज अन्तराष्ट्रिय एसिया प्रसान्त क्षेत्रको ५० ओैं राष्ट्रिय सम्मेलन भब्यताका साथ काओंसिङ सहर ताइवानमा यही चैत्र १ गते देखी ३ गते सम्म भब्याताका साथ सम्पन्न भयो । किवानिज अन्तराष्ट्रिय संस्था बालबालिकाहरूको सेवामा काम गर्ने बिसुद्ध सामाजिक संस्था हो । सन् २०१५ मा नेपालमा स्थापित यो संस्थामा १२८ वटा बिभिन्न क्लबहरू मार्फत झण्डै दुई हजार सदस्य हुनुहुन्छ भने किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को कार्यलय काठमाण्डौं -४, बालुवाटारमा रहेको छ हरेक वर्षमा नेतृत्व परिवर्तन हुने यो संस्था को बर्ष २०२४/२५ को लागि अध्यक्ष एवं District Governor मा मनिषा बिमली हुनुहुन्छ । बिश्वका ८८ राष्ट्रहरूमा फैलिएको छ र यसको मूख्य कार्यालय अमेरिकाको इन्डियाना मिनियापोलिस मा रहेको छ । हरेक बर्ष आयोजना हुने किवानिज एशिया प्रशान्त क्षेत्रको सम्मेलन ( ASPAC Convention) यस बर्ष ताइवानमा आयोजना गरिएको थियो !

किवानिज नेपाल डिष्ट्रिक्ट का गभर्नर श्री मनिषा बिमली ज्यूको नेतृत्वमा बिभिन्न क्लबबाट ७७ जना नेपालीहरू ले भाग लिनु भएको थियो उक्त अवसरमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) डिष्ट्रिक्ट गभर्नर मनिषा बिमली ज्यूबाट ताइवान का महामहिम राष्ट्रपति, उपराष्ट्रपति, परराष्ट्रमन्त्री, काओसिङ सहर का मेयर लगायत बिभिन्न राष्ट्रबाट प्रतिनिधित्व गरि आउनु भएका बिशिष्ट किवानिज नेतृत्वहरू संग भेटघाट गर्ने अवसर प्राप्त गर्नुभएको थियो भने नेपालबाट जाने प्रतिनिधिहरू नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र ढाका टोपीमा सजिएर कार्यक्रममा भाग लिनु भएको थियो ।उक्त कार्यक्रम मा गभर्नर मनिषा बिमली ज्यूबाट किवानिज नेपाल डिष्ट्रिक्ट को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो र कार्यक्रम प्राङ्गणमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को स्टल राखिएको थियो उक्त स्टलमा किवानिज नेपाल डिष्ट्रिक्ट अन्तर्गत रहेका बिभिन्न क्लबहरूले बालबालिकाहरूको सेवामा गरेका क्रियाकलापहरू समाबेश गरिएका चित्रहरू, नेपाल र नेपाली चिनाउने ढाकाटोपी, नेपालको नक्सा अंकित बिभिन्न सामाग्रिहरू, खुकुरी लगायत अन्य कुराहरू राखिएको थियो र स्टल अवलोकन गर्न आउनेहरूको भिड नै लागेको थियो र उक्त कार्यको मुल्याङ्कन को आधारमा अन्य देशको तुलनामा नेपाल पहिलो भएको र किवानिज एसिया प्यासिफिकले उत्कृष्ट प्रदर्शनी पुरस्कार बाट समेत सम्मान गरेको छ ।

सम्मेलन को अन्तिम दिन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो र उक्त कार्यक्रममा बिभिन्न राष्ट्रहरूले भाग लिनु भएकोमा नेपाल ले दोश्रो स्थान जित्न सफल भएको थियो र किवानिज नेपाल डिष्ट्रिक्टले किवानिज इन्टरनेशनल का अध्यक्ष श्री लि क्वान योङ निर्बाचित अध्यक्ष श्री माइकेल मुलाहल, किवानिज इन्टरनेशनल ट्रष्टी ह्सु चाङ्-चिङ् इन्टरनेशनल ट्रष्टी एवं किवानिज नेपाल डिष्ट्रिक्ट का पूर्ब गभर्नर श्री मोहन लम्साल, एसिया प्यासिफिक चियर श्री हुयाङ्ग वि टिङ र नेपाल डिष्ट्रिक्टका संस्थापक अध्यक्ष एवं निबर्तमान एस्प्याक चियर श्री सुजन कुमार श्रेष्ठ ज्यूलाई गभर्नर मनिषा बिमली ज्यूले बिशेष सम्मान गर्नु भएको थियो भने अन्य किवानिज इन्टरनेशनल नेतृत्वहरूलाई नेपाली पश्मिना सल, किवानिज अन्तराष्ट्रिय एसिया प्रसान्त क्षेत्रको ५० ओैं राष्ट्रिय सम्मेलन भब्यताका साथ काओंसिङ सहर ताइवानमा यही चैत्र १ गते देखी ३ गते सम्म भब्याताका साथ सम्पन्न भयो । किवानिज अन्तराष्ट्रिय संस्था बालबालिकाहरूको सेवामा काम गर्ने बिसुद्ध सामाजिक संस्था हो । सन् २०१५ मा नेपालमा स्थापित यो संस्थामा १२८ वटा बिभिन्न क्लबहरू मार्फत झण्डै दुई हजार सदस्य हुनुहुन्छ भने किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को कार्यलय काठमाण्डौं -४, बालुवाटारमा रहेको छ हरेक वर्षमा नेतृत्व परिवर्तन हुने यो संस्था को अध्यक्ष एवं District Governor मा मनिषा बिमली हुनुहुन्छ । बिश्वका ८८ राष्ट्रहरूमा फैलिएको छ र यसको मूख्य कार्यालय अमेरिकाको इन्डियाना मिनियापोलिस मा रहेको छ । हरेक बर्ष आयोजना हुने किवानिज एशिया प्रशान्त क्षेत्रको सम्मेलन ( ASPAC Convention) यस बर्ष ताइवानमा आयोजना गरिएको थियो किवानिज नेपाल डिष्ट्रिक्ट का गभर्नर श्री मनिषा बिमली ज्यूको नेतृत्वमा बिभिन्न क्लबबाट ७७ जना नेपालीहरू ले भाग लिनु भएको थियो उक्त अवसरमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) डिष्ट्रिक्ट गभर्नर मनिषा बिमली ज्यूबाट ताइवान का महामहिम राष्ट्रपति, उपराष्ट्रपति, परराष्ट्रमन्त्री, काओसिङ सहर का मेयर लगायत बिभिन्न राष्ट्रबाट प्रतिनिधित्व गरि आउनु भएका बिशिष्ट किवानिज नेतृत्वहरू संग भेटघाट गर्ने अवसर प्राप्त गर्नुभएको थियो भने नेपालबाट जाने प्रतिनिधिहरू नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र ढाका टोपीमा सजिएर कार्यक्रममा भाग लिनु भएको थियो भने गभर्नर मनिषा बिमली ज्यूबाट किवानिज नेपाल डिष्ट्रिक्ट को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो र कार्यक्रम प्राङ्गणमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को स्टल राखिएको थियो उक्त स्टलमा किवानिज नेपाल डिष्ट्रिक्ट अन्तर्गत रहेका बिभिन्न क्लबहरूले बालबालिकाहरूको सेवामा गरेका क्रियाकलापहरू समाबेश गरिएका चित्रहरू, नेपाल र नेपाली चिनाउने ढाकाटोपी, नेपालको नक्सा अंकित बिभिन्न सामाग्रिहरू, खुकुरी लगायत अन्य कुराहरू राखिएको थियो र स्टल अवलोकन गर्न आउनेहरूको भिड नै लागेको थियो र उक्त कार्यको मुल्याङ्कन को आधारमा अन्य देशको तुलनामा नेपाल पहिलो भएको र किवानिज एसिया प्यासिफिकले उत्कृष्ट प्रदर्शनी पुरस्कार बाट समेत सम्मान गरेको छ ।

सम्मेलन को अन्तिम दिन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो र उक्त कार्यक्रममा बिभिन्न राष्ट्रहरूले भाग लिनु भएकोमा नेपाल ले दोश्रो स्थान जित्न सफल भएको थियो र किवानिज नेपाल डिष्ट्रिक्टले किवानिज इन्टरनेशनल का अध्यक्ष श्री लिई कौन योन, निर्बाचित अध्यक्ष श्री माइकेल मुलाहल, किवानिज इन्टरनेशनल ट्रष्टी ह्सु चाङ्-चिङ् इन्टरनेशनल ट्रष्टी एवं किवानिज नेपाल डिष्ट्रिक्ट का पूर्ब गभर्नर श्री मोहन लम्साल, एसिया प्यासिफिक चियर श्री हुयाङ्ग वुई-टिन र नेपाल डिष्ट्रिक्टका संस्थापक अध्यक्ष एवं निबर्तमान एस्प्याक चियर श्री सुजन कुमार श्रेष्ठ ज्यूलाई गभर्नर मनिषा बिमली ज्यूले बिशेष सम्मान गर्न भएको थियो भने अन्य किवानिज इन्टरनेशनल नेतृत्वहरूलाई नेपाली पश्मिना सल, ढाकाटोपी लगाई सम्मान गर्नु भएको थियो साथै न्यानो आतिथ्यको लागि ताइवानि गभर्नर Chi-Kang “Quentin” Jone लाइ बिषेस धन्यबाद सहित सम्मान गर्नुभएको थियो । आगामि बर्ष २०२५/२६ को Kiwanis Aspc सम्मेलन फिलिपिन्समा हुने जानकारी गराउदै गभर्नर मनिषा बिमली सहित ताइवानि गभर्नर लगायत बिभिन्न देशका गभर्नरहरुले फिलिपिन्स को राष्ट्रिय झण्डा फहराएर कार्यक्रम समापन गरिएको थियो ।
Source : Nawaraj Sharad Koirala (NK Sharad)



प्रतिकृया दिनुहोस्