पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- thantikhabar
- November 11, 2026
37
SHARES
पर्शुराम नगरपालिका-१ सलोन घर भई हाल वडा नम्बर-१२ खजुरानी बस्ने ३० वर्षीय योगेन्द्र बोहराले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएको छ।
पीडित बालिकामाथि जबरजस्ती करणी भएको उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले आरोपी योगेन्द्र बोहरालाई बिहीबार दिउँसो पक्राउ गर्न सफल भएको छ।
बालिकामाथि भएको यो जघन्य अपराधको सम्बन्धमा इलाका प्रहरी कार्यालय जोगबुढाले हाल आवश्यक थप अनुसन्धान अगाडि बढाइरहेको छ।
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
- २१औँ शताब्दीको शैक्षिक रुपान्तरण र नेतृत्व: प्रधानाध्यापक संघ नेपाल (प्यान) का अध्यक्ष सुदाम गौतमको विशेष साक्ष्यात्थमा तथा कार्यनीति
- फुड पारखीहरूका लागि खुसीको खबर: धुम्बाराहीमा खुल्दैछ ‘जिग्री सेकुवा’को १०औं तथा हालसम्मकै भव्य आउटलेट!
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्