आजको राशिफल — २०८२ मंसिर ७, आइतवार

आजको राशिफल — २०८२ मंसिर ७, आइतवार


चन्द्रराशि: धनु – ज्योतिष: प्रबिण तिमील्सेना

मेष: कम उपलब्धि भए पनि अवसर देखापर्छ। हतार नगर्नुहोस्। पुराना समस्या सुल्झन्छ।
वृष: स्वास्थ्य कमजोर, खर्च बढ्ने। काम दोहोर्याउनुपर्ने। गोपनीयतामा ध्यान।
मिथुन: रमाइलो भेटघाट, साथीको सहयोग। आय वृद्धि र मनोरञ्जनको समय।
कर्कट: चुनौती भए पनि लक्ष्य पूरा। शत्रु–रोगमाथि विजय, राम्रो लाभ।
सिंह: चुनौती र व्यस्तता बढ्ने। स्वास्थ्यमा ध्यान। अध्ययन–काममा ढिलाइ।
कन्या: केही काम दोहोर्याउनुपर्ने। हिस्सेदारीमा असमझदारी। कृषि/व्यवसायमा लाभ।
तुला: कर्मले नयाँ मोड। व्यापार–उद्योगमा फाइदा। नाम, दाम, इनाम मिळ्ने।
वृश्चिक: हक दाबी कमजोर। बोलीको प्रभाव कम। धेरै मिहिनेतपछि मात्र परिणाम।
धनु: ढिलाइ भए पनि काम बन्ने। बुद्धिको उपयोग लाभदायी। स्वास्थ्यमा ध्यान।
मकर: अर्थअभाव, लगानी बढ्नु। सहयोगी कम भेटिने। खर्च बढ्ने।
कुम्भ: प्रतीक्षित काम पूरा। प्रतिष्ठा, दाम, इनाम वृद्धि। सम्पत्तिबाट लाभ।
मीन: महत्वपूर्ण सहकार्यको अवसर। दिगो फाइदा। नेतृत्व र मान–सम्मान वृद्धि।