मनास्लु वर्ल्ड कलेजले गर्यो कलेज एम्बासडर नियुक्त
- thantikhabar
- June 27, 2025
261K
SHARES
काठमाण्डौ ,असार १३
मनास्लु वल्र्ड कलेजले आज एक कार्यक्रमकको आयोजना गरी शैक्षिक शत्र २०८२–८३को लागी कलेज एम्बासडरको नियुक्ति गरेको छ । कलेजले हरेक आफ्ना विद्यार्थीहरुलाई वर्ष आयोजना गरिने मिस्टर तथा मिस मनास्लुका विजेताहरुलाई कलेज एम्बासडरको रुपमा नियुक्त गर्ने गरेको छ । यस वर्षको मिस्टर मनास्लु २०८१ विजेता अस्विन गुरुङ र मिस मनास्लु २०८१का विजेता रोशिन ढकाललाई कलेज ले कलेज एम्बासडरको रुपमा नियुक्त गरेको हो ।
यस कलेजले कलेज एम्बासडर नियुक्ति गर्नु पुर्व विद्यार्थीलाई विभिन्न खालका कार्यक्रमहरुमा सभागिता गराई तथा विभिन्न कार्यशाला तथा तालिमहरु सहभागिता गराएर कलेज एम्बासडरको रुपमा नेतृत्व लिन सक्षम बनाएरमात्र यो जिम्मेवारीमा नियुक्त गर्ने गरेको कलेजका अध्यक्ष गेन्द्र लामाले बताउनु भयो । यस कलेजले विभिन्न विधाहरुमा नेतृत्व तयार गर्न विद्यार्थीहरुलाई सिपमुलक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता गराउँदै आएको छ ।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्