उद्योग तथा बाणिज्य

नेपाल–भारत उद्योग वाणिज्य संघ उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित

नेपाल–भारत उद्योग वाणिज्य संघ उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित

काठमाडौं ! २०८१ चैत्र २८ गते बिहीबार । नेपाल–भारत उद्योग वाणिज्य संघ नेपालमा स्थापित एवं क्रियाशील द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु मध्येबाट पा“चौं पटक उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिबस २०८१को अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री केपी…

नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र रास्वपा कावा सभापति अर्यालबीच भेट

नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र रास्वपा कावा सभापति अर्यालबीच भेट

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निकी)को एक प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) का कार्यवाहक सभापति तथा सांसद डोल प्रसाद (डीपी) अर्यार्लसँग शुक्रबार शिष्टाचार भेटघाट गरेको छ । रास्वपाको पार्र्टी कार्यालयमा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी तथा कार्यसमिति सदस्य उत्तम भ्लोन सहतिको टोलिले अर्यालसँग भेट गरेको हो । उक्त अवसरमा रास्वपा तथा नेपाल–भारत…

  • स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

    स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई...

  • भारतीय लगानीकर्ताहरुको मुख्य चासो नेपालको राजनीतिक वातावरण : सर्वेक्षण

    भारतीय लगानीकर्ताहरुको मुख्य चासो नेपालको राजनीतिक वातावरण : सर्वेक्षण

    काठमाडौं । नेपालमा लगानी रहेको भारतीय उद्योगी व्यापारीले नेपालको राजनीतिक वातावरण हेरेर नेपालमा लगानीको निर्णय लिने गरेको भेटिएकोछ । आइतवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अध्ययनमा ८८ प्रतिशतले लगानीको निर्णयमा राजनीतिक वातावरणले प्रभाव पर्ने बताएका छन् । यसबाट पनि लगानीका लागि राजनीतिक...

  • प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

    प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

    आज मिति २०८१ साल फागुन २५ गते नेपाल–भारत उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मरण तथा सम्मानमा “प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरः लिडरशीप, भिजन एण्ड लेगेसी”नामक कार्यक्रमको आयोजना गरेर मनायो । संघले संस्था स्थापना भएको ३०...

  • प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

    प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

    महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित...