नेपाल–भारत उद्योग वाणिज्य संघ उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित
- thantikhabar
- April 10, 2025
341.3K
SHARES
काठमाडौं ! २०८१ चैत्र २८ गते बिहीबार ।
नेपाल–भारत उद्योग वाणिज्य संघ नेपालमा स्थापित एवं क्रियाशील द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु मध्येबाट पा“चौं पटक उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिबस २०८१को अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट उक्त सम्मान प्रदान भएको हो ।
नेपाल र भारतका उद्योगी ब्यबसायीहरुबीच सुमधुर औद्योगिक ब्यबसायिक सम्बन्ध स्थापित गरि नेपालको उद्योग, ब्यापार तथा लगानी प्रबद्र्धन गर्ने उद्देश्यका साथ बिक्रम संम्बत २०४९ सालमा स्थापना भई २०५१ साल भाद २१ गते बिधिवत दर्ता भएको नेपाल–भारत उद्योग वाणिज्य संघ एक अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा निरन्त क्रियाशील संस्थाको रुपमा रहेको छ ।
✍🏻✍🏻
मार्शल राठौर
उपनिर्देशक
नेपाल–भारत उद्योग वाणिज्य संघ
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्