उद्योग तथा बाणिज्य

मकवानपुरमा सफ्टी हाइजिनलाई “उत्कृष्ट करदाता”को सम्मान

मकवानपुरमा सफ्टी हाइजिनलाई “उत्कृष्ट करदाता”को सम्मान

हेटौडा || मकवानपुरका उद्योगी व्यवसायीहरुका लागि गर्वको खबर! लोकप्रिय उपभोक्ता उत्पादन कम्पनी सफ्टी हाइजिन प्रालिले १४औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरबाट आयकरतर्फ सर्वोत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ। सम्मान कार्यक्रममा प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदी र प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कम्पनीलाई पुरस्कार प्रदान गरेका थिए। प्रमुख कर अधिकृत सुवेदीले जेन्जी आन्दोलनपछि…

नेपाली क्रिकेटका स्टार पारस खड्का सोमानी सेरामिक्सका नयाँ ब्रान्ड एम्बेसडर

नेपाली क्रिकेटका स्टार पारस खड्का सोमानी सेरामिक्सका नयाँ ब्रान्ड एम्बेसडर

काठमाडौं, नेपाल — २०८२/०७/२७ नेपालको नं.१ टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाली खेलकुद इतिहासका सबैभन्दा सम्मानित व्यक्तित्वमध्ये एक, पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्कालाई नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेपछि सामाजिक सञ्जालदेखि बजारसम्म चर्को चर्चा सुरु भएको छ। यस सहयोगपछि सोमानी सेरामिक्सको ब्रान्ड छवि मात्रै उक्लिने होइन,…

  • जन्मदिनको हार्दिक शुभकामना

    जन्मदिनको हार्दिक शुभकामना

    बिगत लामो समयदेखि समाज सेवा तथा राष्ट्रिय र अन्तराष्ट्रिय व्यापार क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएको आई.एम.एस ग्रुपका अध्यक्ष, नेपाल-भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष, मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री दीपक कुमार मल्होत्राज्यूको आज पर्न गएको...

  • हार्दिक बधाई तथा शुभकामना

    हार्दिक बधाई तथा शुभकामना

    बिगत २४ वर्षदेखि नेपाल-भारत उद्योग वाणिज्य संघमा आबद्ध रही हाल उप निर्देशकको रूपमा सेवा गर्दै आउनुभएको भक्तपुरको पहिलो एफ एम रेडियो भक्तपुर एफ एम १०५.४ मेगाहर्जका संचालक तथा यस मिडिया ठाँटी प्रा.लि द्वारा संचालित ठाँटी खबर डट कम www.thantikhabar.com का प्रमुख सहल्लाकारको...

  • उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी

    उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र...

  • उद्योग–व्यवसाय वातावरणमैत्री बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

    उद्योग–व्यवसाय वातावरणमैत्री बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

    १३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका उद्योग–व्यवसायहरूले अहिले अनेकौं चुनौतीको सामना गरिरहेको बताएका छन् । नेपाल इट्टा उद्योग महासंघको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा...

  • नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न

    नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न

    काठमाडौं, भदौ ८ नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धि हालको अवस्था र भविष्यको कार्यदिशा विषयक छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ । मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि,...