उद्योग तथा बाणिज्य

आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष  श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा. लि.द्वारा सम्मानित

आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा. लि.द्वारा सम्मानित

आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा.लि.द्वारा सम्मानित हुनुभएको छ ! यही मिती २०८२/०४/१६ गते शुक्रबार काठमाण्डौँको खरिबोट बनस्थली स्थित मदर्श ब्याङ्केट एण्ड रेस्टुरेण्टमा मिडिया ठाँटी प्रा. लि. को दोश्रो बार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रम प्रमुख अतिथी नेकपा (एमाले) का उपमहासचिव साथै पुर्व-परराष्ट्र मन्त्री, श्री…

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध बिश्वबिद्यालय (एलबीयू) बीच शैक्षिक– औद्योगिक सहकार्य सुदृढ गर्न तथा लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा प्रवद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध बिश्वबिद्यालय (एलबीयू) बीच शैक्षिक– औद्योगिक सहकार्य सुदृढ गर्न तथा लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा प्रवद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडांै, श्रावण ४, २०८२ (२० जुलाई २०२५) — शैक्षिक र औद्योगिक क्षेत्रबीच सहकार्य मजबुत पार्न तथा लुम्बिनीलाई विश्व शान्ति र पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध विश्वविद्यालय (एलबीयू) बीच समझदारीपत्रमा मा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र आज नक्सालस्थित निक्कीको सचिवालयमा निक्कीका अध्यक्ष सुनिल केसी र एलबीयूका पउकुलपति…

  • अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

    अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

    काठमाडौं । नेपाल सरकारले साउन १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल भुक्तानी) मार्फत गर्नुपर्ने निर्णय गरेको छ। असार २७ गते बसेको अर्थमन्त्री तथा उपप्रधानमन्त्रीस्तरीय बैठकले साउन १ गतेदेखि चेक नकटाई सम्पूर्ण भुक्तानीहरू डिजिटल प्रणालीबाट मात्र गर्ने...

  • महिला नेतृत्व र उद्यमशीलताले राष्ट्र समृद्ध बनाउँछ : मन्त्री भण्डारी

    महिला नेतृत्व र उद्यमशीलताले राष्ट्र समृद्ध बनाउँछ : मन्त्री भण्डारी

    काठमाडौं, असार २७ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै...

  • चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

    चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

    असार २५, काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच मंगलबार साँझ तीन बुँदे सहमति भएपछि चिकित्सकहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ । उपभोक्ता अदालतको पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै संघको नेतृत्वमा देशभरका चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेकका...

  • नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

    नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

    काठमाडौं, असार २३ — नेपाल र भारतबीचकोव्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनकोलागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री-निक्की_ र भारतको उत्तर प्रदेश तथा उत्तराखण्डराज्यका उद्योग वाणिज्य संघ -एसोसिएटेड चेम्बर्सअफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्ड-एसोचेमयुपी_ ले सोमबार एक समझदारीपत्र-एमओयु_मा...

  • पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

    पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताउनु भएको छ   । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र...

  • नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    काठमाडौं÷नयाँ दिल्ली, असार १५ — नेपाल रभारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनेउद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एण्डइन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बरअफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसीव्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्नसंयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।...