अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै
- thantikhabar
- July 14, 2025
161K
SHARES
काठमाडौं । नेपाल सरकारले साउन १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल भुक्तानी) मार्फत गर्नुपर्ने निर्णय गरेको छ।
असार २७ गते बसेको अर्थमन्त्री तथा उपप्रधानमन्त्रीस्तरीय बैठकले साउन १ गतेदेखि चेक नकटाई सम्पूर्ण भुक्तानीहरू डिजिटल प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यअनुसार सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने नीति ल्याइएको हो।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्