युवा नेतृत्वमा नयाँ कदम: राज कार्की मिडिया ठाँटीको प्रमोटर डाइरेक्टर
- thantikhabar
- March 31, 2026
308
SHARES
१७ चैत २०८२, काठमाडौँ – मिडिया ठाँटी प्रा. लि. ले औपचारिक रूपमा श्री राज कार्की लाई संस्थाको प्रवर्द्धक निर्देशक (Promoter Director) को रूपमा स्वागत गरेको छ। कार्की सुट मालाका संचालक साथै परम्परागत सिपमा आधारित युवा सञ्जाल (राष्ट्रिय युवा परिषद्)का अध्यक्ष समेत हुनुहुन्छ।
कार्की एक युवा उद्यमी, राष्ट्रप्रेमी अभियन्ता, र परम्परागत बुनाइ तथा सीपलाई आधुनिकतासँग जोड्ने कुशल नेतृत्वको रूपमा परिचित हुनुहुन्छ। उहाँको भिजन र युवाहरूको वृत्ति विकासमा समर्पणले मिडिया ठाँटीको आगामी यात्रा अझ सबल, गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। मिडिया ठाँटी प्रा. लि. ले जारी गरेको वक्तव्यमा भनिएको छ: “तपाईंको कार्यकुशलता र नेतृत्वमा हाम्रो परिवारले समाजमा अझ प्रभावकारी भूमिका खेल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। नयाँ जिम्मेवारीका साथै ऐतिहासिक कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।”
कार्कीको नेतृत्वले मिडिया ठाँटीलाई युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र डिजिटल सञ्जालमा अग्रणी भूमिका खेल्ने दिशामा पुर्याउने अपेक्षा गरिएको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्