आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५०% सम्मछुट ।
जेष्ठ ०५, २०८२, आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलकोजिपलाइनको टिकटमा ५०% र होटलका सम्पूर्णसेवामा३५% छुट प्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र प्रेमदरवार प्रा. ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधाआदान...


