सुरक्षा/अपराध

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू: भक्तपुर, सूर्यविनायक–९ का जटाधर राउत (४१) – बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितबाट ८० लाख रूपैयाँ ठगी। काठमाडौं, बुढानिलकण्ठ–३ का ठमराज नेपाली परियार (४१) – युएई पठाइदिन्छु भन्दै १ जना…

इन्टरपोल डिफ्युजनमा रहेका फरार प्रतिवादी फिलिपिन्सबाट पक्राउ, नेपाल फिर्ता

इन्टरपोल डिफ्युजनमा रहेका फरार प्रतिवादी फिलिपिन्सबाट पक्राउ, नेपाल फिर्ता

काठमाडौं, इन्टरपोलबाट डिफ्युजन जारी रहेका फरार प्रतिवादी प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। प्रकाश पाठक काभ्रेको ठेगाना भएका हुन् र उनी आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र नगर्ने कसुरमा फरार रहेका थिए। काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति जारी गरेका थिए। एनसिबी मनिला, फिलिपिन्सको समन्वयमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको…

  • संखुवासभामा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    संखुवासभामा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    पीडितको उजुरीपछि प्रहरीले गर्‍यो नियन्त्रण संखुवासभा, २८ माघ — २१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। चिचिला गाउँपालिका–१ बस्ने, खाँदबारी नगरपालिका–६ घर भएका २४ वर्षीय चुडा मणी चौलागाईलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।...

  • देशभर छुट्टाछुट्टै सवारी दुर्घटना: ६ जनाको मृत्यु

    देशभर छुट्टाछुट्टै सवारी दुर्घटना: ६ जनाको मृत्यु

    काठमाडौंसहित विभिन्न जिल्लामा दुर्घटना, चालकहरू नियन्त्रणमा काठमाडौं, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्। सम्बन्धित जिल्ला प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। काठमाडौं (कागेश्वरी मनोहरा–७, निलबाराही) बा.३ ख ३९५४...

  • नवलपरासी पश्चिममा दुःखद घटना: पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

    नवलपरासी पश्चिममा दुःखद घटना: पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

    नवलपरासी, नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ जगतपुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। स्थानीय २५ वर्षीय अनिल हरिजनकी २ वर्षीया छोरी अनन्य हरिजन बाटोमा जमेको पानीमा डुबेर मंगलबार राति गम्भीर अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उपचारका लागि इभर ग्रीन हस्पिटल...

  • टोखामा घरमा आगलागी, १ लाखभन्दा बढीको क्षति

    टोखामा घरमा आगलागी, १ लाखभन्दा बढीको क्षति

    काठमाडौं, २८ माघ — काठमाडौंको टोखा नगरपालिका–३ साईबाबाचोकस्थित रिमाल बस्तीमा मंगलबार राति एक घरमा आगलागी हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय ४८ वर्षीय कृष्ण तिमल्सिनाको घरमा लागेको आगोले घरभित्रका सामानमा क्षति पुर्‍याएको...

  • देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

    देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

    प्रहरीले सुरु गर्‍यो अनुसन्धान काठमाडौं,  देशका विभिन्न जिल्लामा चार जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोका नमुना चोक निवासी ३२ वर्षीय छिरिङ लामा आफ्नै घरमा बुधबार मृत...