मृत अवस्थामा फेला परे ६१ वर्षीय व्यक्ति

मृत अवस्थामा फेला परे ६१ वर्षीय व्यक्ति


चैत १५ मकवानपुर — मनहरी गाउँपालिका–७ ठूलोखोल्सेस्थित कालिका सामुदायिक वनमा शनिबार ६१ वर्षीय कामी सिंह थिङ मृत अवस्थामा फेला परेका छन्। उनी सोही गाउँपालिका–७ लामा बस्तीका बसोबास गर्ने व्यक्ति हुन्।


यस घटनासम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।