शिक्षा

सिग्माको गर्विलो फड्को: SEE २०८२ मा ‘क्लीन स्वीप’, स्वेच्छाको ४.० GPA ले उचाल्यो सोह्रखुट्टेको सान !

सिग्माको गर्विलो फड्को: SEE २०८२ मा ‘क्लीन स्वीप’, स्वेच्छाको ४.० GPA ले उचाल्यो सोह्रखुट्टेको सान !

काठमाडौँ – शिक्षा क्षेत्रमा गुणस्तर र अनुशासनको पर्याय बन्दै गएको सोह्रखुट्टेस्थित सिग्मा सेकेन्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा अभूतपूर्व सफलता हासिल गरेको छ। विद्यालयले शत-प्रतिशत नतिजा निकाल्दै उपत्यकाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा आफूलाई पुनः प्रमाणित गरेको हो। यस सफलताको केन्द्रमा छिन्— छात्रा स्वेच्छा महर्जन। उनले ४.० ‘जीपीए’ (GPA) ल्याएर विद्यालय मात्र…

शैक्षिक सफलता: श्रीकामना बोर्डिङ्ग हाईस्कूल, गोङ्गबुँका सम्पूर्ण विद्यार्थी SEE मा उत्कृष्ट अंकका साथ उत्तीर्ण; विद्यालयमा खुसीयाली।

शैक्षिक सफलता: श्रीकामना बोर्डिङ्ग हाईस्कूल, गोङ्गबुँका सम्पूर्ण विद्यार्थी SEE मा उत्कृष्ट अंकका साथ उत्तीर्ण; विद्यालयमा खुसीयाली।

काठमाडौँ, २९ वैशाख । काठमाडौँको टोखा–९, गोङ्गबुँ गणेशस्थानस्थित प्रसिद्ध शैक्षिक संस्था श्रीकामना बोर्डिङ्ग हाईस्कूलले यस वर्षको SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक साखलाई पुनः प्रमाणित गरेको छ। विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थीहरू उत्कृष्ट GPA का साथ सफल भएसँगै विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरूमा खुसीयाली छाएको छ। गुणस्तरीय शिक्षा र अनुशासित वातावरणका लागि चिनिने श्रीकामना…

  • “SEE पछि के गर्ने? अलमल छोड्नुहोस्, सञ्चार र सीप रोज्नुहोस्।”

    “SEE पछि के गर्ने? अलमल छोड्नुहोस्, सञ्चार र सीप रोज्नुहोस्।”

    काठमाडौँ । SEE परीक्षा सकेर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूको अन्योल हटाउन र उनीहरूको भविष्यलाई थप उज्ज्वल बनाउने उद्देश्यले मिडिया ठाँटी प्रा. लि. ले विशेष प्रशिक्षण कक्षाहरू सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरूको आत्मविश्वास बढाउन र उनीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउन पब्लिक स्पिकिङ (Public Speaking), RJ, VJ,...