रामचन्द्र भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना
- thantikhabar
- January 23, 2026
209
SHARES
काठमाडौं – आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा, गण्डकी पब्लिक बोर्डिङ स्कूलका सर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्बन्धित सबैमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।
प्रिन्सिपल रामचन्द्र भट्ट ले भन्नुभयो, “वसन्त पञ्चमी ज्ञान, संस्कार र विवेकको पर्व हो। माँ सरस्वतीको आशीर्वादले सबैको जीवन उज्यालो, सफल र समृद्ध बनोस्। बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा हाम्रो भविष्यप्रति आशा र सम्मानको प्रतीक हो। शिक्षा र सेवा मार्फत हामी समाजमा उज्यालो फैलाउन सक्दछौं।”
उहाँले वसन्त पञ्चमीले अज्ञानता हटाएर समाजलाई चेतनशील, संस्कारित र प्रगतिशील बनाउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
सन्देश: ज्ञान, शिक्षा र सेवा नै हाम्रो समाजको साँचो शक्ति हुन्।
✍🏻 रामचन्द्र भट्ट
प्रिन्सिपल, गण्डकी पब्लिक बोर्डिङ स्कूल,म्हैंपी, काठमाडौं
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्