कर्पोरेट

निक्कीको ३१औँ वार्षिक साधारणसभा सम्पन्न,  नेपालमा लगानीका ६ प्रमुख अवरोध तथा सीमापार विद्युत् व्यापारमा छलफल।

निक्कीको ३१औँ वार्षिक साधारणसभा सम्पन्न, नेपालमा लगानीका ६ प्रमुख अवरोध तथा सीमापार विद्युत् व्यापारमा छलफल।

काठमाडौँ, डिसेम्बर २१ – नेपालमा लगानी आकर्षित गर्न अनिश्चितसंक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायहरूकोसंलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव तथासम्झौता कार्यान्वयनको कमजोरी प्रमुख अवरोधहरू भएको नेपालविश्वविद्यालयका कुलपति डा लोहनीले बताएका छन्। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की)को ३१औँ वार्षिकसाधारण सभामा ‘नेपालमा भारतीय लगानी विस्तारका लागि प्रणालीगतसुधार’ विषयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै, एसियाली…

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल…

  • कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा ।

    कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा ।

    दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बंैकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल...

  • गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    ललितपुर, जावलाखेल — प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गरेको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई ठूलो नोक्सानी पुर्याएको आरोप छ। सिआइबीको टोलीले उनलाई पक्राउ गरेको हो। यसअघि सिआइबीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन...

Page 2 of 41234