Author: thantikhabar

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन…

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

तनहुँ, ११ फागुन ​ब्यास नगरपालिका-१० डिगाउँ भाइरल रोडस्थित खाडलमा सोही नगरपालिका-१० डिकुना बस्ने ३१ वर्षीय बिशाल पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन् । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष)

  • टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    सिराहा, ११ फागुन ​धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश२-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीयअजबलाल साहको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक...

  • सुन जस्तो देखिने धातु सहित पक्राउ

    सुन जस्तो देखिने धातु सहित पक्राउ

    काठमाडौं, ११ फागुन ​चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिनेधातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ । ​प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२...

  • अवैध लागूऔषध सहित ६ जना पक्राउ

    अवैध लागूऔषध सहित ६ जना पक्राउ

    काठमाडौं, ११ फागुन ​काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले...

  • ट्राफिक प्रशासन तालिम संचालन

    ट्राफिक प्रशासन तालिम संचालन

    काठमाडौं, ११ फागुन ​ ​राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयरामशाहपथमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । ​सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्‌घाटन गर्दै तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ११ फागुन पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सुनसरी,...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ११ फागुन ​चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    झापा, ११ फागुन हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा...