Author: thantikhabar

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर, १५ फागुन   शुक्लाफाँटा नगरपालिका-५ स्थित सडकमा बागमतीप्रदेश ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म.१ प ४६५८ नम्बरकोमोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको…

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

काठमाडौं, १५ फागुन   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानकानागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीयाFAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन्…

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    दाङ, १५ फागुन   ​ गढवा गाउँपालिका-३ धैरेनी डेरा गरी बस्ने कपिलवस्तु,कपिलवस्तु नगरपालिका-६ रामपुर घर भएका यसोबर्दन मिश्रको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ । प्रहरीले चोरीमा...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १५ फागुन   ​काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ स्थित रेशम रायमाझीको घरमा डेरा गरी बस्ने रूकुम पूर्व घर भएका लोकराज घिमिरेको कोठामा करेन्ट सर्ट भई गए रातिआगलागी हुँदा कोठामा रहेका विभिन्न सामानहरू जलेर करिब ९ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १५ फागुन   ​काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत अवस्थामा फेला परेका छन् । सिराहा, सिरहा नगरपालिका-१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं,  १५  फागुन ​काठमाडौं महानगरपालिका-३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकलबुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा...

  • जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    बर्दिया, १५ फागुन   ​ बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई...

  • अवैध लागूऔषध सहित दुई जना पक्राउ

    अवैध लागूऔषध सहित दुई जना पक्राउ

    दाङ, १५ फागुन   ​घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट...