करेन्ट लागेर मृत्यु
बारा, १७ फागुन जीतपुरसिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लागई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल...


