Author: thantikhabar

एनसिसी तालिमको दीक्षान्त– युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध ः प्रधानमन्त्री

एनसिसी तालिमको दीक्षान्त– युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध ः प्रधानमन्त्री

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताउनुुभएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आजसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी, १८  फागुन बराहक्षेत्र नगरपालिका-१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर वतन नखुलेका करिब ३२ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य…

  • अवैध लागूऔषध सहित दुई जना पक्राउ

    अवैध लागूऔषध सहित दुई जना पक्राउ

    काठमाडौं, १८ फागुन ​दाङ, घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, १८ फागुन धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर सर्लाही ब्रहम्पुरी गाउँपालिका-२ घर भएका १७ वर्षीय शुभम कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ । कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, १८ फागुन भक्तपुर, सुर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको...

  • जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    स्याङ्जा, १८ फागुन वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं, १८ फागुन डडेलधुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीयभोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    काठमाडौं, १८ फागुन सर्लाही, मलंगवा नगरपालिका-१० बाट नियन्त्रित  लागूऔषध  नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका-३ बस्ने २८...