Author: thantikhabar

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

संखुवासभा, १९ फागुन खाँदबारी नगरपालिका-९ सालघारीस्थित सडकमाखाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्र.१-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान स्वर्गद्वारी नगरपालिका-७ घर भएका २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्लाअस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको   हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई…

भरूवा बन्दुक सहित पक्राउ

भरूवा बन्दुक सहित पक्राउ

पाल्पा, १९ फागुन तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीय जीवन बिकलाई १ थान भरूवा बन्दुक, छर्रा ३४ थान र बारूद सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घर पछाडि झाडीमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस…

  • ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १९ फागुन ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने पाल्पा बगनासकाली गाउँपालिका-१ घर भएकी ३९ वर्षीया कल्पना गैरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भई फरार रहेकी...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १९ फागुन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङगाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ धोबीखोला करिडोरस्थितधनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय...

  • अवैध लागूऔषध सहित सात जना पक्राउ

    अवैध लागूऔषध सहित सात जना पक्राउ

     काठमाडौं, १९ फागुन कैलाली, धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय...

  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, १९ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घरभई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र...

  • केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल

    केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल

    काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुुनुुभएको छ । त्रिपुुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रंगशालाको खचाखच दर्शकबीच...

  • ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

    ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

    काठमाडौँ, १९ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली ः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका...

  • प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट

    प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट

      काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा...