साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले श्रावणको अबसरमा ल्यायो नारी लक्षित नि:शुल्क मेहेन्दी कार्यक्रम :
- thantikhabar
- July 28, 2025
179.4K
SHARES
धर्म-संकृती र चार्ड पर्वको जोगेर्ना गर्ने उदेश्यका साथ साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले श्रावणको अबसरमा नारी लक्षित श्राबणभर प्रत्यक सोम बार नि: शुल्क मेहेन्दी कार्यक्रम संचालनमा ल्याएको छ !
बिगत ४ वर्ष यता बैङ्कले नेपालभरका १०९ ब्रान्च मध्य १० ओटा Cluster मा १/१ ओटा काउन्टर र हेड अफिस गरेर ११ स्थान बाट नि: शुल्क मेहेन्दी कार्यक्रम संचालनमा ल्याएको हो !
प्रत्यक काउन्टर बाट दिन मा ३० जना सम्मले सुबिधा लिदै आएका छन्, यसरि हेर्दा महिनाभरमा जम्मा १३२० जना नारी हरु लाभान्वित हुने देखिन्छन्,
ठाँटी खबर संगको कुरा-कानीमा बैंकका बजार प्रमुख अर्पना बज्राचार्य भन्नु हुन्छ : संकृत बचाउने सोचका साथ बिगत वर्ष यता हामी निरन्तर सेवामा छौ !
आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्