नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

सिराहा, चैत  

लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम सय ९८ एम्पुल, ्रोमेथाजाइन सय ९८ एम्पुल बुप्रेनोर्फिन १ सय ९८ एम्पुल ित सोही नगरपालिका-६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासनलाई शुक्रबार बिहान प्रहरील पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)