२०८२ मंसिर १२, शुक्रबार — देशभरको मौसमी अपडेट
- thantikhabar
- November 28, 2025
120
SHARES
काठमाडौं। आज शुक्रबार देशभर सामान्यतया स्थिर मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी सबै प्रदेशमा मौसम सामान्यतया सफारहने छ।
दिउँसो घाम लाग्ने भएकाले यात्रा तथा बाहिरी काम–काजमा सहजता हुने महाशाखाले उल्लेख गरेको छ।
आज राति भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रतिर आंशिक बदली रहँदा देशका अन्य भागहरूमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा वर्षा वा गम्भीर मौसमी गतिविधिको सम्भावना नरहेकाले हवाई तथा सडक यातायातमा कुनै उल्लेखनीय व्यवधान रहने छैन।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्