ट्रेकिङ जाँदै हुनुहुन्छ ? हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपात

ट्रेकिङ जाँदै हुनुहुन्छ  ? हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपात

२०८२ मङ्सिर ०८ गते (सोमबार)

हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको संभावना

दिउँसो:
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी क्षेत्र सफा रहने छ।
सावधान: कोशी प्रदेशका केही उच्च हिमाली ठाउँमा हल्का वर्षा/हिमपात हुन सक्छ।

राति:
कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी क्षेत्र सामान्यतया सफा।
हिमाली ट्रेलमा चिसो बढ्ने सम्भावना, राम्रो तयारी आवश्यक।

ट्रेकिङ टिप्स:

  • वाटरप्रूफ कपडा र जुत्ता

  • गर्म कपडा, ह्यान्ड ग्लोभ्स

  • पानी र आपतकालीन आश्रय तयारी

यात्रा गर्नु अघि मौसम अपडेट जाँच्न नबिर्सनुहोस्!