आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८२ मंसिर १९ देखि २०८२ मंसिर २१)
- thantikhabar
- December 5, 2025
126
SHARES
स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग
मिति: २०८२ मंसिर १९–२१
मंसिर १९, शुक्रबार
दिउँसो:
-
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली।
-
बाँकी प्रदेशहरूमा मौसम साफ रहने अनुमान।
राति:
-
कोशी र गण्डकीका पहाडी क्षेत्र आंशिक बदली,
-
अन्य भू–भागमा मुख्यतया साफ।
मंसिर २०, शनिवार
दिउँसो:
-
कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली।
-
अन्य स्थानमा मौसम सामान्यतया साफ।
राति:
-
देशभर आंशिक बदली रहने सम्भावना।
मंसिर २१, आइतबार
दिउँसो:
-
देशभर आंशिक बदली।
राति:
-
कोशी प्रदेशमा आंशिक बदली,
-
अन्य भू–भागमा मुख्यतया साफ मौसम।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्