आजको मौसम अपडेट – घामको मजा लिनुहोस्: मङ्सिर २३, मंगलबार

आजको मौसम अपडेट – घामको मजा लिनुहोस्: मङ्सिर २३, मंगलबार

दिउँसो:
कोशी प्रदेशमा आंशिक बदली – घाम र बादलको मिलन!
बाकी भू-भागमा मौसम मुख्यतया सफा – रमाइलो दिनको perfect vibe।

राती:
देशभर आकाश सफा – ताराहरूले आकाश सजाउनेछन्।
हल्का जाकेट लिएर बाहिर घुम्न निस्कन सकिन्छ।

“घामको मजा लिनुहोस्, र ताराहरूको शो हेर्नुहोस्—मौसम छ शानदार!”

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग