गण्डकीदेखि सुदूरपश्चिमसम्म उच्च भू–भागमा हल्का वर्षाको संकेत
- thantikhabar
- February 1, 2026
167
SHARES
२०८२ माघ १८ गते आइतबार देशभरको मौसम अवस्था अनुसार दिउँसो तराईका केही स्थानमा हुस्सु/कुहिरो देखिन सक्नेछ भने अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली तथा पहाडी र तराई क्षेत्रमा अधिकांशतया सफा मौसम रहने अनुमान छ। राति पनि तराईका केही स्थानमा हुस्सु लाग्न सक्नेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारेएनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
- एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता
- NMB Bank Partners with Visa to Integrate Visa Direct to Account Services
- काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
- धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारेएनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
- एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता
- NMB Bank Partners with Visa to Integrate Visa Direct to Account Services
- काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
- धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



प्रतिकृया दिनुहोस्