केही पहाडी प्रदेशहरूमा क्षणिक वर्षाको सम्भावना
केंद्रीय मौसम पूर्वानुमान:१२ चैत २०८२, बिहिवार || मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भू–भागमा केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि...


