एनएमबि बैंकले पाटा (PATA) र (VISA) सँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ ।
- thantikhabar
- November 26, 2025
131
SHARES
एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र Visa सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।
सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक (Physical) मेसिन बिना नै आफ्नो NFC इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्थबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन । पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ ।
एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत
- ‘शिव सर्किट’ केवल सडक होइन, समृद्धिको मार्ग हो: माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा
- युएईमा अध्ययनको सपना बेचेर ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
- आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारी ठगी गर्ने आरोपमा ५ जना पक्राउ, करोडौँको सपना देखाएर लाखौँ असुलेको आरोप
- घर लिपपोत गर्ने क्रममा करेन्ट लाग्दा महिलाको दुःखद मृत्यु
- १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ, फरार प्रतिवादी पनि नियन्त्रणमा
- चन्द्रनहरमा नुहाउने क्रममा ११ वर्षीय बालकको दुःखद निधन
- युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक
- शैक्षिक परामर्श नियमावली २०८३ विरुद्ध १४ संस्था एकजुट, संशोधनको माग
- गुणस्तरीय, सर्वसुलभ र विद्यार्थीमैत्री शिक्षामा अघि बढ्दै बुढानीलकण्ठ पाठशाला
- आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

प्रतिकृया दिनुहोस्