शिक्षामन्त्री भट्टराईका यी हुन १० शिक्षा जगतकै ऐतिहासिक प्रगती
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको शिक्षामन्त्री बिद्या भट्टराई का १० ठुला एतिहासिक छलाङ्ग - अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन - विदेशी विश्वविद्यालय र कन्सल्टेन्सीको निर्देशिका परिमार्जन - ०५६ यता अनुत्तीर्ण भएका प्लस टूका विद्यार्थीलाई मौका...


