ठाँटि विशेष

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट ः  सबै क्षेत्रबाट मुलुुकको अवस्थामा थप परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट ः सबै क्षेत्रबाट मुलुुकको अवस्थामा थप परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौ बैठक (सिनेट)ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् । प्रतिष्ठानले हाल तीन सय…

  • दाङमा एमालेको जनसभा

    दाङमा एमालेको जनसभा

    देशको विकासका लागि ल्याइएका अध्यादेश पारित गरेरै छाड्ने प्रधानमन्त्रीको उद्घोष दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित गरेरै छाड्ने बताउनुभएको छ । दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई...

  • लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

    लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

    अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन...