ठाँटि विशेष

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले…

रास्वपाका नेत्री राई एमालेका प्रवेश

रास्वपाका नेत्री राई एमालेका प्रवेश

झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ ।…