सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाख, २०८२ मा भूकम्प स्मृति दिवसको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको पूर्णपाठ : (मन्तव्यमा आधारित)
यस कार्यक्रमका सभापतिज्यूू, माननीय उपप्रधानमन्त्रीज्यूू, माननीय मन्त्रीज्यूूहरु, विभिन्न जिम्मेवारीमा रहनुुभएका नेता पदाधिकारी, विभिन्न देशका राजदूतहरु र सबै यहाँ उपस्थित हुुनुुभएका साथीहरु, दिदीबहिनी तथा दाजुुभाइहरु ! आज हामी एउटा दुुःखको दिन, दुुःखको घडीको स्मरण गरिराखेका छौं दश वर्षपछि । आजकै दिन...


