ठाँटि विशेष

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त सम्पन्न

विराटनगर, २७ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि…

प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो…

  • श्रम तथा रोजगार सम्मेलन :

    श्रम तथा रोजगार सम्मेलन :

    मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व छ : प्रधानमन्त्री काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को...

  • प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

    प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

    आज मिति २०८१ साल फागुन २५ गते नेपाल–भारत उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मरण तथा सम्मानमा “प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरः लिडरशीप, भिजन एण्ड लेगेसी”नामक कार्यक्रमको आयोजना गरेर मनायो । संघले संस्था स्थापना भएको ३०...