राजेशकाजी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन ः प्रधानमन्त्री
काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज...


