नेपाल–भारत उद्योग वाणिज्य संघले प्रथम “प्रभाकर राना मेमोरियल लेक्चर” कार्यक्रमको आयोजना गर्दै
- thantikhabar
- March 8, 2025
94K
SHARES
नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाको संस्थापक अध्यक्ष स्व. प्रभाकर एसजेबी राणाले नेपालको औद्योगिक, ब्यापारिक तथा नेपाली नीजी क्षेत्र लगायत समग्र नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानका कदर गर्दै ॅप्रथम प्रभाकर राना मेमोरियल लेक्चर’ नामक कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा इन्टरनेशनल मनिटरी फण्ड (आईएमए)का कार्यकारी निर्देशक एवं भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्थि भेन्कटा सुब्रमनियनले परिबर्तित बिश्व अर्थतन्त्रको बर्तमान परिबेश, दक्षिण एशिमा नेपाल–भारत आर्थिक सम्बन्ध तथा यसको महत्व र आगामी दिशा निर्देशका बारेमा बिचार ब्यक्त गर्नु हुने बताईएको छ ।
त्यस्तै उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, निजी क्षेत्रका नेतृत्व एवं प्रतिनिधिहरु ल्गायत कुटनीतिक क्षेत्रका बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहने जनाईएको छ ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्