सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण ः तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन
काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण...


