सुरक्षा/अपराध

त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित विदेशी नागरिक पक्राउ

काठमाडौं, २५ माघ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब ४० ग्राम तौलका सुन जस्तो देखिने धातुका चार बिस्कुटसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिनल्याण्डका नागरिक ६४ वर्षीय इम्तियाज अहमद (IMTIAZ AHMED) रहेका छन्। उनी आइतबार बेलुकी एयर इन्डियाको उडानमार्फत भारतको दिल्लीबाट काठमाडौं आएका थिए। सुरक्षाकर्मीले शंकास्पद देखिएपछि जाँच…

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ

काठमाडौं, नेपाल प्रहरीको व्यवस्थापन, परिचालन र भावी रणनीतिमाथि गम्भीर बहस तथा मार्गनिर्देशन गर्ने उद्देश्यसहित दुईदिने “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा भव्य रूपमा शुभारम्भ भएको छ। सम्मेलनको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको हो। उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा…

  • तीन दिनमै नेपाल प्रहरीलाई तीन नवनिर्मित भवन हस्तान्तरण

    तीन दिनमै नेपाल प्रहरीलाई तीन नवनिर्मित भवन हस्तान्तरण

    काठमाडौं, नेपाल प्रहरीको सेवा प्रवाह थप सुदृढ बनाउने उद्देश्यसहित तीन दिनको अवधिमै तीन वटा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका भवनहरू नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। बिहीबार इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाहीको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक...

  • नेपाल प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताको अर्धवार्षिक समीक्षा सम्पन्न

    नेपाल प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताको अर्धवार्षिक समीक्षा सम्पन्न

    काठमाडौं, नेपाल प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख उपस्थिति रहेको थियो। समीक्षा कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासलाई...

  • दुई जिल्लामा महिला मृत अवस्थामा फेला, अनुसन्धान जारी

    दुई जिल्लामा महिला मृत अवस्थामा फेला, अनुसन्धान जारी

    काठमाडौं, २३ माघदेशका दुई जिल्लामा छुट्टाछुट्टै स्थानमा दुई जना महिलाको शव फेला परेको छ। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। लमजुङ बेसीशहर नगरपालिका–१ उदिपुर बस्ने ७६ वर्षीया सुकमाया परियार बेसीशहर–२ खत्रीखोलास्थित किरेपानी सामुदायिक वनमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।...