समयको मौनता:- शब्द रचना – परशुराम भट्ट
- thantikhabar
- March 2, 2026
349
SHARES
समयको बहावसँगै, मान्छेहरू टाढिदै छन्,
न्यानो सम्बन्धका हातहरू, बिस्तारै छुट्दै छन्।
हिजोका पलहरू सम्झँदा, आँखा रसाउँछ,
भिडमा पनि मन मेरो, एक्लै हराउँछ।
कोहि त आफ्नै धुनमा मग्न, कोहि स्वार्थमा रुमल्लिदै,
म त आफ्नै एकान्तमा, हराउँदै रमाउँदै।
कसैलाई दोष दिन्नँ म, न त गुनासो छ कसैसँग,
समयले सिकाएको यो पाठ, मान्दैछु अचेल म।
एक्लै रमाउन सिक्दै छु, आफ्नै मनको संसारमा,
बिर्सन खोज्दै छु विगतलाई, नयाँ उत्साहको आधारमा।
आँसुका थोपाहरू, लुकाउँदै मुस्कुराउँदै,
समयको मौनतामा, म बिस्तारै अघि बढ्दै।
भुल्नु रहेछ नियती, छुट्नु रहेछ चलन,
यस्तै रहेछ दुनियाँ, बुझ्दैछ मेरो यो मन।
गुनासो छैन कसैसँग, न त छ कुनै आशा,
बुझिसकें मैले यहाँ, स्वार्थको यो परिभाषा।
मुस्कान भित्र लुकेका, ती पीडा र व्यथा,
बुझ्नेले त बुझ्थे होलान्, तर को छ र यहाँ?
म त आफ्नै तालमा, बिस्तारै अघि बढ्दै छु,
हो, म अब एक्लै हाँस्न र एक्लै रमाउन सिक्दै छु!!
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्