राजनिति

दाङको राजनीतिमा ठूलो हलचल! स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित वाईसियलका केन्द्रीय सदस्य लिला विक एमालेमा प्रवेश

दाङको राजनीतिमा ठूलो हलचल! स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित वाईसियलका केन्द्रीय सदस्य लिला विक एमालेमा प्रवेश

दाङ । दाङ क्षेत्र नम्बर ३ को राजनीतिक माहोल एकाएक तातिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका भरत दर्नालले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) मा प्रवेश गरेका छन्। देशको समृद्धि र स्थायित्वका लागि एमालेको जित अनिवार्य रहेको निष्कर्षसहित आफूले उम्मेदवारी त्यागेर एमाले रोजेको दर्नालले बताए। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षाभन्दा राष्ट्रको भविष्य ठूलो भएकाले…

डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईप्रति नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण

डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईप्रति नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण

काठमाण्डौँ – माघ २६, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईको पाँचौँ पुण्यतिथिको अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उक्त अवसरमा संयोजक दाहालले स्वर्गीय भोजप्रसाद भट्टराईको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त…

  • इतिहासले सम्झिरहने नेतृत्व : विषम परिस्थितिमा अडिग प्रधानमन्त्री

    इतिहासले सम्झिरहने नेतृत्व : विषम परिस्थितिमा अडिग प्रधानमन्त्री

    काठमाण्डौँ ~ माघ २६, नेपाल जस्तो संवेदनशील राजनीतिक परिवेशमा, जब देशलाई निकास र अभिभावकत्वको सबैभन्दा ठूलो खाँचो थियो, ठीक त्यही घडीमा राष्ट्रको जिम्मेवारी प्रधानमन्त्री सुशिला कार्कीको काँधमा आइपुग्यो। अस्थिरता, अविश्वास र अनिश्चितताले घेरिएको त्यो समय सामान्य थिएन—त्यो समय साहस, दृढता...

  • धर्म, परिवार र मानवताप्रतिको सम्मान : डा. बाबुराम भट्टराईको भावनात्मक स्मरण

    धर्म, परिवार र मानवताप्रतिको सम्मान : डा. बाबुराम भट्टराईको भावनात्मक स्मरण

    काठमाडौं — पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत साझा गर्नुभएको एक भावनात्मक स्मरणले सार्वजनिक ध्यान आकर्षित गरेको छ। उनले भारतको तमिलनाडुस्थित हिन्दू धर्मका प्रमुख पवित्र धामहरूमध्ये एक रामेश्वरम् भ्रमणका क्रममा आफ्ना पूज्य पिता...

  • मतदाताको आशिर्वाद र जनसमर्थनले उत्साहित डम्बर बहादुर सुवेदी

    मतदाताको आशिर्वाद र जनसमर्थनले उत्साहित डम्बर बहादुर सुवेदी

    म्याग्दी, म्याग्दी जिल्लामा सामाजिक सेवा, संगठन निर्माण र स्पष्ट राजनीतिक धारका कारण परिचित नाम हुन्— डम्बर बहादुर सुवेदी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाएपछि सुवेदीप्रति जनताको चासो र समर्थन थप सशक्त बन्दै गएको छ। विद्यार्थी राजनीतिबाट...

  • सुशासन रोक्नेहरूकै कारण देश पछाडि धकेलियो : नारायणकाजी श्रेष्ठ

    सुशासन रोक्नेहरूकै कारण देश पछाडि धकेलियो : नारायणकाजी श्रेष्ठ

    सर्लाही — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री/पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश पछाडि पर्नुको मुख्य कारण सुशासनको अभियानलाई नै रोक्ने प्रवृत्ति भएको बताएका छन्। सर्लाहीको बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित सर्लाही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको...