आई .एम .ई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापीप्रभातफेरी कार्यक्रम सम्पन्न
- thantikhabar
- August 18, 2025
156
SHARES
आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिकउत्सवको शुभअवसरमा स्वस्थ्य जीवन को लागि जीवनबीमाकोमहत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमाएकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे छ ।
जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरीकार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमारहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगकोसहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिकोमहत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।
कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालकसमिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार खड्कालेस्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार हुन । प्रभातफेरीमार्फत हामीनागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाकोआवश्यकता र फाइदा बुझाउन चाहन्छौं ।
📸📸✍🏻✍🏻
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्