नेसनल एन्टि–मनी लण्डरिङ डेमा आई.एम.ई. लाइफको विशेष तालिम, सुशासनप्रति प्रतिबद्धता

नेसनल एन्टि–मनी लण्डरिङ डेमा आई.एम.ई. लाइफको विशेष तालिम, सुशासनप्रति प्रतिबद्धता

आई. एम. . लाइफ इन्स्योरेन्स क्रम्पनीद्धारा एजेन्सि लिडरहरुलाईसम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारनिर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT सम्बन्धीतालिम सम्पन्न

आई. एम. . लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सिलिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्तिशुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारनिर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT)सम्बन्धी तालिम प्रदान गरेको जीवनबीमा क्षेत्रमा हुन सक्नेसम्भावित जोखिमको पहिचान एवम रोकथाम सम्पत्ति शुद्धीकरणनिवारण सम्बन्धी कानून, श्री नेपाल बीमा प्राधिकरणबाट जारीनिर्देशिका एवम निर्देशनहरू, लगायतका विषयमा सहभागीहरूलाईजानकारी दिइएको थियो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धीकानून पालनाले कम्पनीको सुशासन सवल बनाउन ग्राहककोविश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको

तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारीअधिकृत श्री पवन कुमार खड्का ज्यूले सम्पूर्णअभिकर्तासाथीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथाआम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीयलगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा पालनागर्न कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो